en English

सतिपट्ठान विपस्सना भावना विशेष शिविर सञ्चालनको सूचना

बर्माका प्रसिद्ध पण्डिताराम ध्यानकेन्द्रका कम्मट्ठानाचरिय महानायक सयादो ऊ पञ्ञासामी महास्थविरको निर्देशनमा फागुण १८ गते शनिबार देखि २९ गते बुधबार सम्म दश दिवशिय बुद्धोपदेशित सतिपट्ठान विपस्सना भावना’को विशेष शिविर हुन लागेको छ । उक्त शिविरमा सहभागी हुन श्रद्धेय भन्तेहरू, श्रामणेरहरू, श्रद्धेय गुरुमांहरू, सद्धर्मप्रेमी उपासक उपासिकाहरूलाई अनुरोध गर्दछौं ।
स्थान:
अन्तर्राष्ट्रिय बौद्ध भावना केन्द्र बुद्धनगर, शंखमूल, काठमाण्डौ
शिविर संञ्चालन मिति :
२०७५ फागुण १८ गते शनिबार
देखि फागुण २९ गते बुधबार सम्म

फाराम भिœयाउने अन्तिम मिति : २०७५ फागुण ९ गते शनिबार सम्म
सम्पर्क टेलिफोन : ५२४२०३१, ५२४२५६३, ९८४१२७६३५०


समययमै फाराम भरी सहभागी हुनुहुन अनुरोध गर्दछौं ।

Upcoming Programs

Shopping Basket